दफा १९
परिषद्को गठन
: राष्ट्रिय तथ्याङ्क प्रणालीको समुचित विकास, व्यवस्थापन र्. अनुसन्धान सम्बन्धी कार्यको रेखदेख, निर्देशन, नियन्त्रण र नियमन गर्ने प्रयोजनका लागि देहाय बमोजिमको राष्ट्रिय तथ्याङ्क परिषद् रहनेछ:-
(क) उपाध्यक्ष, राष्ट्रिय योजना आयोग - अध्यक्ष
(ख) सदस्य, राष्ट्रिय योजना आयोग (तथ्याङ्क विषय हेर्ने) - सदस्य
(ग). गभर्नर, नेपाल राष्ट्र बैङ्क - सदस्य
(घ) नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष - सदस्य
(ङ) सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय - सदस्य
(च) सचिव, नेपाल सरकारको अर्थ मन्त्रालय - सदस्य
(छ) सचिव, नेपाल सरकारको उच्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय - सदस्य
(ज) सचिव, नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय - सदस्य
(झ) सचिव, नेपाल सरकारको गृह मन्त्रालय - सदस्य
(ज) सचिव, नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय - सदस्य
(ट) सचिव, नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय - सदस्य
(ठ) सचिव, नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - सदस्य
(ड) सचिव, नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय - सदस्य
(ढ) सचिव, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय - सदस्य
(ण) सचिव, नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय - सदस्य
(त) सचिव, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग - सदस्य
(थ) . सदस्य-सचिव, राष्ट्रिय योजना आयोग - सदस्य
(द) प्रदेश सरकारले तोकेको योजना वा तथ्याङ्क सम्बन्धी विषय हेर्ने प्रदेश मन्त्रालय वा निकायका एक-एक प्रतिनिधि गरी सातजना - सदस्य
(ध) प्रमुख, तथ्याङ्क केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय - सदस्य
(न) प्रमुख तथ्याङ्क अधिकारी - सदस्य-सचिव